Category: खेलकुद

यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी पुरा विवरण हेर्नुहोस् 

मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक सफलता प्राप्त गर्‍यो। यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर इतिहास कायम गरेको छ। साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो।सागमा […]

बधाई साग पुरुष फुटबलमा नेपाललाइ ऐतिहासिक स्वर्ण पदक

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा मिक्चेन […]

श्रीलंका र बङ्गलादेशले स्वर्ण जित्दा नेपाललाई दोहोरो कांस्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ ।क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको लागि पहिले ब्याटिङ […]

सागको पुरुष क्रीकेटमा बङ्गलादेश 109 रनको फराकिलो अन्तरले विजय

काठमाडौँ । नेपालमा जारी १३औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले आफ्नो पहिलो खेलमा १०९ रनको बिजयी सुरुवात गरेको छ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेश यु–२३ टोलीले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको थियो।बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट […]

नेपालद्वारा बङगलादेशलाइ झिनो लक्ष्य प्रस्तुत

साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा […]

Back To Top